अंग्रेजी सिक्दै राउटे बालबालिका

सुर्खेत–लेकबेसी नगरपालिका–१ रातेखोलामा बस्दै आएका राउटेबस्तीका बालबालिका नेपाली र अंग्रेजी पढ्न थालेका छन् । बालबालिकाले पढ्नु–लेख्नु हुन्न भन्ने अन्धविश्वास बोकेको राउटे समुदाय आधुनिकतासँगै परिवर्तन हुन थालेको हो । कापी–किताब बोक्दा र पढ्दा आफ्ना देउता रिसाउँछन् भन्ने अन्धविश्वास यो समुदायमा छ । दैलेखको सामाजिक विकास केन्द्रले राउटेबस्तीमा बालबालिकालाई अक्षर सिकाउन शिक्षक–शिक्षिका नियुक्त गरेपछि बालबालिका पढाइप्रति आकर्षित भएका हुन् ।नयाँ पत्रिका … Continue reading अंग्रेजी सिक्दै राउटे बालबालिका